होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • इंडियन आइडल ११ः अनुको स्थानमा हिमेश
मनोरञ्जन

इंडियन आइडल ११ः अनुको स्थानमा हिमेश

  • नागरिक रैबार
इंडियन आइडल ११ः अनुको स्थानमा हिमेश

 गायक तथा संगीतकार हिमेश रेसमिया ‘इंडियल आइडल ११’ को नयाँ जज बनेका छन् । उनी शो मा अनु मलिकको स्थानमा आएका हुन् ।

मी टुको आरोप लागेका अनु मलिक गत महिना अनु मलिक शोबाट बाहिर भएका थिए । अहिले शोमा जजको रुपमा नेहा कक्कड र विशाल ददलानी रहिरहेका छन् । हिमेशसँगको एक कुराकानीमा इंडियन आइडलको जज रुपमा अनुबन्धित भएको स्वीकार गरेका छन् ।

हिमेशले भनेका छन्, ‘म ‘सुपरस्टार सिंगर’ नामक शो को एक हिस्सा थिएँ । अब म ‘इंडियल आइडल’सँग हुनेछ । यो भारतको सबैभन्दा लामो रियालिटी शो मात्र नभएर आइकोनिक शो पनि हो ।’

विज्ञापन

उनले आफू शो को हिस्सा बन्न पाएकोमा शुसी व्यक्त गरेका छन् । उनले आफ्नो जिम्मेवारी दुई गुणा बढेको बताएका छन् । शुरुवातदेखि नै पछ्याउँदै आएको बताएका हिमेशले शो मा कैयौँ अभूतपूर्व गायक गायिकाहरु भएको उल्लेख गरेका छन् । अनु मलिक नोभेम्बरमा शोबाट बाहिरिइका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार