होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह नेतृत्वको टोली व्यासको छांगरु प्रस्थान गरेको छ । व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणको लागि कानुन मन्त्री शाह नेतृत्वको टोली छांगरु प्रस्थान गरेको हो । टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ नेपाल प्रहरीको बस्ने भवन र […]
९ साउन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीकाे काम जिल्लाका अन्य सरकारी कार्यालयको रेखदेख, नियन्त्रण र निर्देशन दिने हो । तर, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल भने फरक छन् । उनी आफैं जिल्लाका सडक र पुल मर्मतमा खटिने गरेका छन् । बाढी पहिरोले भत्किएका सडक र पुल निर्माणमा सेना–प्रहरीहरुसँगै आफैं दिनहुँ शारीरिक श्रम गर्न खटिने […]
काठमाडौं – विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ । सोही […]
नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो । बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
जीवन कैला/कोल्टी ८ साउन। लकडाउनका कारण गत चैत्र ११ गते देखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन । नेपाल सरकारको मापदण्ड पुरा गरी बुधबारबाट बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परिक्षण अनिवार्य […]
बाजुरा । नेपाली काँँग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलले काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकाे बताएका छन् । महामानव बिपि कोइराला को ३८ औ स्मृति दिवसको अबसरमा नेपाल तरुण दल बाजुराले सदरमुकाम मार्तडीमा अायाेजना गरेकाे विचार गाेष्ठीमा यस्ताे बताएका हुन् । त्रिवेणी नगरपालिकाका नगरप्रमुख समेत रहेका राववले आफू बिपि कोइरालाको सच्चा अनुयायी भएकोले जनता […]
काठमाडौँ — झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । तर पनि शक्ति संघर्ष र वर्चश्वको लडाइँमा एकले अर्कामाथि दबाब बनाउन सम्पूर्ण शक्ति लगाएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेकपाका सबै […]
काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार […]
७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको […]
नरदीप ओड/बाजुरा ७ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका वडा १० पाण्डुसेनमा घाँस काट्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. १० का अन्दाजि ३८ वर्षिया गोर्खे लवार रहेका छन् ।लवार गाई भैँसीका लागि भन्दै बुधबार विहान नजिकैको भिमपानी भन्ने ठाउँमा घाँस काट्न गएका थिए । विहान १० बजेसम्म […]
नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ । पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ । ४२ औँ स्मृति दिवसको अवसरमा विज्ञप्तिमार्फत पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उहाँको साङ्गठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले विज्ञप्ति भन्नुभएको छ, […]
हाम्रो समाजमा बच्चा जन्मने बितिक्कै बुढाे हुन्छन। बुढाे यस अर्थमा कि समाज र परियारबाट बच्चाले सम्भव छ ,गर्न सकिन्छ भनेर कहिल्यै सिक्दैन। मानौं सानो बच्चाले आफ्नो बाबालाई भन्छ कि ? बाबा” म हवाइजहाज चढ्छु।” हुन्छ नि बाबू तिमी ठुलो भएर हवाइजहाज चढ्ने मात्रै होइन किन्न पनि सक्छौं भन्नुको बदला बाबुले जबाफ दिन्छ “हत् । हामी […]
नागरिक रैबार बाजुरा ७ साउन जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेश कुमार सिंहको निधन भएको छ । नेपाली काँग्रेसबाट बुढीगगा १ बाट निर्वाचित वडा अध्यक्ष सिंहको बुधबार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्दाजि ६८ वर्षीय वडा अध्यक्ष सिंहको बुधवार विहान घरको पुजा गर्ने तयारीका लागि नुहाएर […]
कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न […]
काठमाडौं । सरकारले आज मध्यरातिबाट लक डाउन खुला(अन्त्य) गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने […]
धनगढी : सुदूरपश्चिममा पनि साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसंगै सुदूरपश्चिममा पनि तयारी थालिएको हो। सुदूरपश्चिममा रहेका सबै यातायात प्रालिबिच यातायात सञ्चालनको विषयमा छलफल भईरहेको सुन्दर सुदूरपश्चिम यायता […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उनले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताए । […]
काठमाडौँ — मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् […]