होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • घाँस काट्न गएका लवारको भीरबाट लडेर मृत्यु
Breaking News

घाँस काट्न गएका लवारको भीरबाट लडेर मृत्यु

  • नागरिक रैबार
घाँस काट्न गएका लवारको भीरबाट लडेर मृत्यु

नरदीप ओड/बाजुरा ७ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका वडा १० पाण्डुसेनमा घाँस काट्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. १० का अन्दाजि ३८ वर्षिया गोर्खे लवार रहेका छन् ।लवार गाई भैँसीका लागि भन्दै बुधबार विहान नजिकैको भिमपानी भन्ने ठाउँमा घाँस काट्न गएका थिए । विहान १० बजेसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा लवार भिरबाट लडेर घटनास्थलमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक लवारको आज नै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने बताईएको छ । मृतक लवारको परिवार उनका बुवाको वृद्ध भत्ता र दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार