होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु
समाचार

कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ ।

४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको विरामी उनलनाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै