होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो । सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी […]
जेठ, काठमाडौं । सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने […]
चक्र बहादुर अयडी/बाजुरा १९ जेेठ। बाजुरा जिल्लाको त्रिबेणी नगरपािलकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन् । त्रिवेणी नगरपालिका वडा नम्वर ९ पैमा मा रहेको पार्वति माविको क्वारेन्टाईनमा २२ बर्षिया प्रमिला नेपालीले जेठ १९ गते दिउसो बच्चा जन्माएकि हुन । वडानम्वर ९ की अनमि लक्ष्मी साउद विस्टले स्वास्थ्य सामाग्रीलिएर दिउसो ४ः४५ मिनेटमा बच्चा जन्माएकी हुन । […]
रामबहादुर विक/बाजुरा १९ जेठ। बाजुरामा कोरोना संक्रमण पुष्ठी भएका दुईजनाको पहिलो सम्पर्क भएको बुढिगंगा नगरपालिका बडा नं १ धुरालसैन मावीको क्वारेन्टाइनमा रहेकाहरुको आज स्वाव संकलन गरिएको छ । हिजो मृत्यु भएकी २ बर्षिया बालिका र उनका आमा बुवा जेठ १४ गते भारतबाट आएर उक्त क्वारेनटाइनमा बसेको हुनाले उक्त क्वारेनटाइलाई हिजोबाट शिल गरी आज स्वाव संकलन […]
कृषि क्षेत्रका विकाश र विस्तर गरि गाउँपालिकाको आर्थिक स्थितिमा रुपमान्तरण: गौमुल गाउँपालिका बाजुरा जिल्लाको एक स्थानिय तह हो । यहाँको घरधुरी करिव १६०० रहेका छ । यस पालिकामा करिव ९९.छ प्रतिशत घरधुरी हरु कृषि पेशामा आवद्ध छन रोजगारीको अवस्था न्युन मात्रामा छ । यहाँ कृषि प्रविधि विकाश विस्तार परम्परागत शैलिबाट नै संचालन भएको अवस्था नै […]
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या […]
नागरिक रैबार/बाजुृरा १९ जेठ। बाजुरा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) को सहयोगमाजपाईगो संस्थाद्धारा कोराना संक्रमण तथा रोकथामका लागि स्वास्थ्य कार्यालय बाजुरा र बाजुरा अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको हो । उक्र स्वास्थ्य सामाग्रीहरु सोमबार संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १९ जेठ। बाजुरा जिल्लामा दिन प्रतिदिन भारतबाट जिल्ला भित्रिनेको संख्यामा बृद्धि भइरहेका बेला भिटिएम र आरडिटी किटको अभाब हुदा कोरोनाको जोखिम उच्च रहेको छ । बाहिरबाट आउनेको संख्यामा दिन प्रतिदिन सयको संख्यामा बढीरहेको छ उनिहरुको कोरोना परीक्षणको लागी आवश्यक पर्ने किटको अभाव हुदा कोरानोको जोखीम बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको बताए। प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष […]
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर […]
दाङ : दाङमा थप नौजनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। तुलसीपुर–६ का २० वर्षीय पुरुष, वडा नम्बर १५ का ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का १८, २०, २३ वर्षीय पुरुषमा […]
धनगढी : सुदूरपश्चिममा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो। डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज […]
१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने […]
नागरिक रैबार/बाजुरा १८ जेठ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सहयोग गरिएको हो । कोरोना भाईरस कोभिड–१९ संक्रमण बढीरहेको बेला क्वारेन्टाइनमा जोखिम्मा रहेका महिलाहरुको महिनावारी समस्यालाई मध्येनजर गरेर मर्यादा […]
नागरिक रैबार/बाजुरा १८ जेठ। जिल्लाको बडीमालिका नगरपालिकाले एकहप्ताका लागि अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सवै सेवा बन्द गर्ने भएको छ । नोभेल कोरोना भाईरस कोभिड-१९ को प्रभाव दिन प्रतिदिन बढीरहेको बर्तमान अवस्थामा बाजुरामा पनि भारतबाट आउने क्रम बढीरहेको र कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने […]
नागरिक रैबार बाजुरा १८ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा राखिएकी एक बालिकामाे मृत्यु भएकाे छ । बालिकाकाे उपचारका क्रममा अाईसाेलेशनमा मृत्यु भएकाे हाे । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मृतक बालिकाकाे स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी […]
नागरिक रैबार/बाजुरा १७ जेठ । बाजुरा जिल्लाको वडीमालिका नगरपालिका ९ झराउलेकी २२ वर्षिया २ छोरीकी आमा पवित्रा सार्की केही दिनयता प्रसव पीडामा निकै तड्पीरहेकी छिन् । विगतमा दुईवटा सन्तान प्राकृतिक रुपमा जन्माउन नसकेकी उनी यो वेला गर्भवती भएर निकै तनावमा छिन् । सामाजिक तथा पारिवारिक समस्याले उनी गर्भवती त भईन् । तर, बच्चा प्राकृतिक रुपमा […]
जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा […]
जेठ २०७७, शनिबार ENGLISH होमपेज / समाचार / प्रमुख समाचार नेकपा सचिवालय बैठकमा ज्ञवाली, खतिवडा र रावल पनि सहभागी अनलाइनखबर २०७७ जेठ १७ गते ११:१२ मा प्रकाशित 1प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger १७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर […]
नागरिक रैबार बाजुरा १६ जेठ । बाजुरा वडीमालिका नगरपालिका ९ की एक गर्भवती दलित महिला एकतिर प्रसव पीडामा छन् भने अर्कोतिर उनले आर्थिक सहयोगका लागि स्थानीय सरकारलाई दिएको निवेदनमा सहयोग हुन नसक्ने गरि तोक लगाएको थाहापाएपछि झन हैरान भएकिछन् । हिजो विहीवार जिल्ला अस्पतालमा चेकजाँचका लागि ल्याएकी जगत शार्कीकी २२ वर्षीया श्रीमति पवित्रा सार्कीलार्ई जिल्ला […]