होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना
समाज

कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना

  • नागरिक रैबार
कोरोनाको आसंकामा २ जना मार्तडीकाे आइसोलेसनमा भर्ना

रामबहादुुुर विक/ बाजुुुरा २६ बाजुरा। कोराेना भाईरस कोभिड १९ को संक्रमणको आसंकामा सदरमुकाम मार्तडीमा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।
जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा आएका दुई जना महिलामा कोरोनासंग मिल्दा जुल्दा लक्षणहरु देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणि पन्तले बताउनु भयो ।
आइसोलनेसनमा भर्ना गरिएका दुवै जना बडिमालिका नगरपालिका का महिला रहेको बताईएको छ ।
कोरोनाको संका देखिएपछि अनिहरुलाई जिल्ला समन्वय समितिमा रहेको आइसोलेसनमा भर्ना गरि उपचार सुरुगरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनिहरुको कोराना परिक्षण्का लागि स्वाव संकलनगरी परिक्षका लागि पठाँउने तयारी भइरहेको जनकारी प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार