होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्धारा म्याद नाघेका अवैध मदिरा बरामद गरि नष्ट
समाचार

प्रहरीद्धारा म्याद नाघेका अवैध मदिरा बरामद गरि नष्ट

  • नागरिक रैबार
प्रहरीद्धारा म्याद नाघेका अवैध मदिरा बरामद गरि नष्ट

नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ ।

विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो ।

Image may contain: outdoor

विज्ञापन

बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिंह ढुंगानाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार