होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बडीमालिका नगरपालिकाको पछिल्लो मत परिणाम नेकपा एमाले मेयर: २२११ उपमेयर: २१४९ नेपाली काँग्रेस मेयर:१८५६ उपमेयर: १९३५
नागरिक रैबार/बाजुरा २ जेठ । बडीमालिका नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा एमालेका कृष्ण बहादुर खड्का विजयी भएका छन् । खड्काले ६ सय २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका धन थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन् । यस अघि ०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । निवर्तमान मेयर पदम […]
खप्तड छेडेदह गाउँपालिकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लो मत परिणम ६ ओटा वडाको गणन सकिएको छ । भने अव वडा ७ वडाको गणना हुन बाकी रहेको छ । वडा नम्मर ६ सम्मको गणनाअनुसार को ताजा परिणाम यस्तो रहेको छ । नेकपा एमाले अध्यक्ष ३०९८ उपा अध्यक्ष २९७२ नेपाली काँग्रेस अध्यक्ष ३०५२ उपा अध्यक्ष ३१२७
त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिरबहादुर बिक बिजयी भएका छन । नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले ६६८ उप प्रमुख माओबादी केन्द्र ६५९ नेपाली काँग्रेस प्रमुख ८३४ उप प्रमुख ६६८
बाजुरा — बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमाले अध्यक्ष उम्मेदवार हरि बहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका छन् । २०७४ को स्थानिय चुनावमा पनि अध्यक्ष र उपाअध्यक्ष यी दुबै जना विजयी भएका छन् । हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका छन् । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० […]
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन । बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – […]
नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर […]
बाजुराको सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ । बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् । कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले […]
बाजुरा–गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्षमा नेकपा एमाले भारि मतले अग्रता लिएकाे छ। पाचवटा वडाकाे मतगणना सम्पन्न हुदाँ नेपाली काँग्रेस सँग निकै मतान्तर एमाले अगाडी रहेकाे छ । नेकपा एमाले अध्यक्ष २८९८ उपा अध्यक्ष २७१९ नेपाली काँग्रेस अध्यक्ष ११६९ उपा अध्यक्ष १३७५
खप्तड क्षेडेदह गाउँपालिका मतपरिणाम नेकपा एमाले अध्यक्ष २७२४ उपा अध्यक्ष २६४० नेपाली काँग्रेस अध्यक्ष २५८२ उपा अध्यक्ष २६१३
गौमुल गाउँपालिकाकामा पालिका अध्यक्ष /उपाअध्यक्ष नेकपा एमाले अध्यक्ष १४४९ उपा अध्यक्ष १३९४ नेपाली काँग्रेस अध्यक्ष ३३० उपा अध्यक्ष ३९४
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
नागरिक रैबार/बाजुरा २ जेठ। बडीमालिका नगरपालिका २ काे वडा अध्यक्षमा एमालेका डम्बर महत पुन: विजयी भएका छन् । उनले ३१९ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी गोपाल कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा पनि वडा अध्यक्ष महतले ७ मतले कार्कीलाई हराएका थिए भने यो चुनावमा […]
नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।
गौमुल गाउँपालिकाकामा ४०० मतगणना हुँदा पालिका अध्यक्ष उपाअध्यक्षको पछिल्लो मतपरिणम यस प्रकार रहेको छ । नेकपा एमाले अध्यक्ष ३२६ उपा अध्यक्ष ३०७ नेपाली काँग्रेस अध्यक्ष ६५ उपा अध्यक्ष ९१
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
बडीमालिका नगरपालिका अपडेट वडा नं.१ को मतपरिणाम ८५० मत गणनामा कांग्रेस / एमाले मतको परिणाम। नगरप्रमुख : नेपाली कांग्रेस : ४९१ नेकपा एमाले : ३५९ मत उपप्रमुख : नेपाली कांग्रेस: ४६२ मत नेकपा एमाले: ३८५ मत नेपाली कांग्रेश मेयर १३२ मतले अग्रता ।
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
जगन्नाथ गाउँपालिकाको वडा नं. १ को ४ सय ९८ मतगणना हुँदा अध्यक्ष नेपाली काग्रेंस २५१ नेकपा एमाले २३१ उपाध्यक्ष नेकपा एमाले २३९ समाजवादि २०९ माओवादी ४ वडा अध्यक्षमा एमाले २४९ काग्रेंस २३०
बडीमालिका नगरपालिका वडा नम्बर १ को मत परिणाम यस्तो छ । मेयर कांग्रेस – ४०५ एमाले – ३०० उप-मेयर कांग्रेस – ४०५ एमाले – ३००