होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा १ काे वडा अध्यक्षमा एमालेका थापा विजयी
समाचार

बुढीगंगा १ काे वडा अध्यक्षमा एमालेका थापा विजयी

  • नागरिक रैबार
बुढीगंगा १ काे वडा अध्यक्षमा एमालेका थापा विजयी

नागरिक रैबार। बुढिगंगा नगरपालिका १ काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् ।
विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरमा ३ सय ५० काँग्रेस मेयरको ३ सय ३८ र एमाले उपमेयर ३ सय ५० काँग्रेस उपमेयर ३ सय ३८ मत ल्याएका छन् ।
१३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार