होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा १ हजार मत गन्दा एमालेलाई ९३ मतको अग्रता
समाचार

बुढीगंगामा १ हजार मत गन्दा एमालेलाई ९३ मतको अग्रता

  • नागरिक रैबार
बुढीगंगामा १ हजार मत गन्दा एमालेलाई ९३ मतको अग्रता

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका १ हजार मत गन्दा नेकपा एमालेले मेयरमा ९३ मतको अग्रता लिएको छ ।नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४२७ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् । बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार