होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा २ काे वडा अध्यक्षमा एमालेका पदम भण्डारी विजयी
समाचार

बुढीगंगा २ काे वडा अध्यक्षमा एमालेका पदम भण्डारी विजयी

  • नागरिक रैबार
बुढीगंगा २ काे वडा अध्यक्षमा एमालेका पदम भण्डारी विजयी

नागरिक रैबार/बाजुरा २५ असार ।बुढिगंगा नगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् ।
भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ काँग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ काँग्रेस उपमेयर २ सय १३ मत ल्याएका छन् ।
१४ सय ४३ मतदाता रहेको वडामा ११ सय १९ मत खसेका थिए । यो वडा एमालेको विजयी सँगै बुढिगंगामा ४ वटा वडा एमालेले जितेको छ । वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार