होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा १० काे वडा अध्यक्षमा पनि एमालेका साउंद विजयी
समाचार

बुढीगंगा १० काे वडा अध्यक्षमा पनि एमालेका साउंद विजयी

  • नागरिक रैबार
बुढीगंगा १० काे वडा अध्यक्षमा पनि एमालेका साउंद विजयी

नागरिक रैबार/बाजुरा २४ असार। बुढीगंगा नगरपालिका १० काे वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउंद विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार माेहनबहादुर बुढालाई ६७ मतले पराजित गर्दै १० काे वडा अध्यक्षमा विजयी भएका हुन् । साउदले ५ सय ४८ मत ल्याएका छन्, भने काँग्रेसका मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् । ०७४ निर्वाचनमा पनि याे वडा एमालेले जितेकाे थियाे । यस अघि भ्रखरै मतगणना भएकाे १ काे वडा अध्यक्षमा समेत एमालेका रणबहादु थापा विजयी भईसकेेका छन् । मतगणना सुरु गर्दा १ र १० नम्बर वडाबाट सूरू गरिएको थियाे । मतगणना बुढीगंगा नगरपालिकाकाे केन्द्र कुल्देवमाण्डाैमा भईरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार