होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० बैशाख। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले गाउँगाउँमा गएर किटनासक औषधि छर्किन थालेको छ । नेपाली सेनाको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मबाट खटिएको एक टोलीले सोमबार त्रिवेणी नगरपालिकाको वडा नं. ९ को बाँगापाटा ताम्सु एरिया र बुधबार बुढीगंगा नगरपालिकाको ९ नम्बर वडाको गाउँमै पुगेर किटनासक […]
अनिल शाही/कोल्टी १० बैशाख।जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नं ३ मा बुधबार ३२ जनाको ¥यापिड डाइगोनोसिस्ट टेष्ट आरडीटी परिक्षण गरिएको छ । वडा नं ३ का ३१ र वडा नं २ का १ जना गरी ३२ जनाको टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख सिहराज गिरीले जानकारी दिएका छन् । उनीहरु हाल भारतबाट आई […]
नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ । मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे । घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू […]
नागरिक रैबार/बाजुरा १० बैशाख। बाजुराको त्रिवेणी नगरपालिका ९ का २२ वर्षिया युवा र ६० वर्षका वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत आईवार उनीहरु दुवै जना मध्ये २२ वर्षिया युवामा र्यापिट टेष्ट नेगेटिभ देखिएको थियाे भने ६० वर्षिया वृद्धको र्यापिट टेष्टमा नतिजा पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन साँझ जिल्ला अस्पताल बाजुरामा ल्याइएको […]
वैशाख१० काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।
नागरिक रैबार /बाजुरा १० बैशाख। जिल्लाकाे बडीमालिका नगरपालिकाले बाजुरामा कृयाशिल पत्रकारहरूलाई मास्क र स्यानिटाइजर र सावुन सहयाेग गरेकाे छ । नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट र प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बुधबार नेपाल पत्रकार महांसघ बाजुरा शाखाका सचिव प्रेम विकलाई उक्त सामग्री सयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । विश्वमा कोरोना भाइरसको सङ्क्रमण […]
प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ। सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताए। उनले भने, […]
अछाम : अछाममा र्यापिड टेस्ट गर्दा २० वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको छ। जिल्लाको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ मा २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवदत्त जोशीले जानकारी दिए। आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको जोशीले बताए। ती युवती डडेल्धुराबाट अछाम […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ । बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बडीमालिका नगरपालिका वडा न ३ घोगाली गाउँका तिन जना बालबालिका माटोको ढिस्कोमा पुरीएर घाईते भएका छन् । घाईते हुने सोही वडाका टेक खड्काका १४ बर्षिया छोरा रबिन्द्र खड्का र ११ बर्षका बिराज खड्का त्यसै गरी कर्ण खड्काका ११ बर्षिया देबेन्द्र खड्का रहेका छन्। घाइते भएका बालबालिकाहरुलाई जिल्ला अस्पताल पुर्याइएको भए […]
पुजिवाद र साम्राज्यवादको जालोले विश्वलाई झागिरहेको कठिन परिस्थितिमा संसारका थोेरौ मुलुकहरुले मात्र समाजवादी व्यवस्थाको परिकल्पना गरिरहेका छन् । ती थोरौ मुलुकहरुमध्ये नेपाल पनि एक हो । २००७ पछि थुप्रै राजनितीक उतारचढाव , त्याग , बलिदान , क्रान्ति र सङ्धर्षको उपज हामीले सामजवादि संविधान लेख्न सकेको गौरवशालि ईतिहास हाम्रा अगाडी कायम भएको छ । तर बिडम्वना […]
जीवन कैला/कोल्टी ९ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा भित्रिएका पाँच जना नगरपालिकाको क्वारेन्टाइनमा नवसेको पाईएको छ । बुढीनन्दा नगरपालिकाको औषधि लिन नेपालगञ्ज गएको बुढीनन्दा यातायात सेवा प्रालिको जनता एक्सप्रेस गाडिमा नेपालगञ्ज, धनगढि बाट बाजुरा आएका नगरपालिकाका उपप्रमुख श्रृटी रेग्मी सहित अन्य पाँच जना स्थानिय नगरपालिकाको क्वारेन्टीनमा नवसेको स्थानिय लालबहादुर रोकायाले गुनासो गर्नुभएको छ । सुदुर […]
आगोले जलेकि मुश्लिम महिलालाई उपचारका लागि काठमाडौ लगिएको छ । बाजुराको बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने ३५ बर्षिय गौचना मिया अन्यत्र लिन पैशा नभएर आर्थिक अभाबमा अस्पतालको शैयामा अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई उद्धार गरेर काठमाडौ लगिएको हो । समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गर्ने भएपछि उनलाई काठमाडौ […]
राजेन्द्र बहादुर रोकाया/ बैसाख ०९ बाजुरा। सानै देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएका अछाम जिल्लाका कलाकार भिम बिष्ट (अछामी रेखा) पछील्लो समय दिन प्रति दिन बजार जमाउदै आएका छन् । बिषेश गरी देउडा क्षेत्रमा रुचि राख्दैलआएका बिष्ट एक पछी अर्को गितमा उहाँले गर्नुभएको अभिनय र उहाँले गर्नुभएको निर्दैशन दर्षक स्रोताले निकै मन पराउने […]
काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो। कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि-कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ नखोलिने बताएका छन् । जारी लकडाउन भारतमा कोरोनाको असर कतिसम्म रहन्छ भन्नेले निर्धारण गर्ने उनले बताएका छन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै कोरोना भाइरस भारतमा बढ्दै गएकोले नेपालमा पनि तत्काल लकडाउन खोल्न नमिल्ने बताएका छन् । जारी लकडाउन अझै थप्न […]
सल्लाह गरेझै गरेर आएको कोरोनाले मानव जातिमा उथलपुथल पारिरहेको छ।मानिसहरू त्रसित भएका छन । यसलाई रोकथाम गर्न सरकारले ठोस कदम चाल्नु पर्छ। करिब आजभन्दा दुई /तीन महिना अगाडि त राम्रै सङ्ग थाहा थियो सरकार चलाउनेलाई हल्ला चलेको र यो तीब्र रुपमा फैलिने महमारी हो भनेर।साय त्यतिबेलै सोच्नु पर्थ्यो अब सरकारले होशियार पुर्बक कोरोना विरुद्ध लड्ने […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुरा जिल्लाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि अमेरिका बस्ने बाजुराकै एक चेलीले सर्जिकल मास्क सहयाेग गरेकि छन् । हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरूले मास्क समेत नपाएको बेला उनले स्वास्थ्यकर्मीहरूका लागि १८ सय सर्जिकल मास्क सहयाेग गरेकि हुन् । बाजुराको बुढिगंगा नगरपालिका १ कुडि घर भइ हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले […]
कोरोनाका कारण देखा परेको विश्वव्यापी आर्थिक मन्दीले हाम्रो कमजोर निर्यात क्षेत्रलाई झन् ठूलो धक्का पु-याउनेछ कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व अर्थ व्यवस्थामा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ । अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका […]
राजेन्द्र बहादुर राेकाया/ बैसाख ०८ बाजुरा । वरिष्ठ समाज सेवी महाबिर पुनकाे सहयाेग र नेपाली काँग्रेसका नेता तथा पुर्ब भुमिसुधार सहायक मन्त्री जनकराज गिरिकाे पहलमा बाजुरामा १८ पिस पिपिई ब्यक्तिगत सुरक्षा सामाग्री सहयाेग गर्नुभएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड १९ मा बाजुरा जिल्ला भरीका गाउँपालिका, नगरपालिका, जिल्ला अस्पताल बाजुराका खटिने स्वास्थ्यकर्मी […]