होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दा नगरपालिकाका ३२ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
Breaking News

बुढीनन्दा नगरपालिकाका ३२ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाका ३२ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

अनिल शाही/कोल्टी १० बैशाख।जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नं ३ मा बुधबार ३२ जनाको ¥यापिड डाइगोनोसिस्ट टेष्ट आरडीटी परिक्षण गरिएको छ ।

वडा नं ३ का ३१ र वडा नं २ का १ जना गरी ३२ जनाको टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख सिहराज गिरीले जानकारी दिएका छन् ।

उनीहरु हाल भारतबाट आई घरमै बसी रहेकाले सम्भावित जोखिम बारे परीक्षण गरिएको बुढीनन्दा नगरपालिकाका प्रशासन सहायक गोकर्णराज रेग्मीले बताए ।

विज्ञापन

त्यस्तै जगन्नाथ गाउपालिको वडा नं ३ देखि ६ सम्मका ४९ जनाको आरडीटी गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउनको अवधि शुरु हुनुभन्दा पहिले नै भारतबाट आएका ब्यक्तिहरुको हिजो र आज गरी आरडीटी विधिबाट परिक्षण गरिएको जगन्नाथ गाउपालिकाका प्रवक्ता डवल विकले जानकारी दिनुभयो । परीक्षण गरिएको उनीहरुहाल होम क्वारेन्टीनमा बसीरहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार