होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीका दुवैजनाको पिसिआरको नतिजा नेगेटिभ
देश/प्रदेश

त्रिवेणीका दुवैजनाको पिसिआरको नतिजा नेगेटिभ

  • नागरिक रैबार
त्रिवेणीका दुवैजनाको पिसिआरको नतिजा नेगेटिभ

नागरिक रैबार/बाजुरा १० बैशाख। बाजुराको त्रिवेणी नगरपालिका ९ का २२ वर्षिया युवा र ६० वर्षका वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ ।

गत आईवार उनीहरु दुवै जना मध्ये २२ वर्षिया युवामा र्यापिट टेष्ट नेगेटिभ देखिएको थियाे भने  ६० वर्षिया वृद्धको र्यापिट टेष्टमा नतिजा पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन साँझ जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो भने २२ वर्षिया युवालाई त्रिवेणीको क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु दुवैको स्वाव संकलन गरेर धनगढी पठाईएको थियो र उनीहरु दुवै जनाको पिसिर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराकाका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार