होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली […]
दशैंको एक साता लामो बिदामा नेपाली होस् या विदेशी चलचित्र नै किन नहोस्, बकस अफिसमा ठूलै चहलपहल बनाउन सफल हुन्थे । तर, यो बर्षको दशैंले प्रदर्शकहरुको अनुहारमा खुशी दिन सकेन । हुनत, हल खुलेको खुशी भने प्रदर्शकहरुसँग छ । सायद अब प्रदर्शकहरुले बाक्लो चहलपहल र व्यापारका लागि तिहारसम्म प्रतिक्षा गर्नुपर्नेछ । यो दशैंमा नेपाली चलचित्र […]
बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउने भएको छ। अक्षयले सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘गोरखा’ फिल्मको घोषणा गरेका हुन्।आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्ने यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कारडोजोको जीवनमा आधारित हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इयानले सन् १९६२, १९६५ र सन् १९७१ मा भारत-पाकिस्तानको युद्ध […]
नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए । अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले लेखेका छन्–‘मलाई माफी गरिदिनुहोस् नेपाली जनता । समय बिडम्बनाको थियो म अल्मलिएको थिए […]
भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो । यसपछि, सुदर्शन […]
गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले ’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् । जसको भिडियो हालै छायाँकन गरिएको छ । कविराज गहतराजको निर्देशन रहेको भिडियोमा अभिनेता पुष्प खड्काले टिकटक स्टार्स अञ्जली लुईँटेल र आलिया अधिकारीले अभिनय गरेका छन् […]
निर्देशक दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा’को सिरिजमा आफूलाई ‘राजा’ पात्रको रुपमा प्रस्तुत गरे । यसपछि, दीपकलाई ‘राजा’ भन्नेहरु धेरै छन् । उनको यो भूमिकालाई दर्शकले निक्कै रुचाए । उनै, दीपकले सामाजिक संजालमा ‘राजा ब्याक अगेन’ भनेर लेखेपछि धेरैले उनले चलचित्र ‘छक्का पन्जा ४’ बनाउन लागेको वुझेका छन् । उसो त, दीपकले यो चलचित्रको कथा लेख्न […]
नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाइनन् । तर, उनले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी […]
निर्देशक शोभित बस्नेतले ‘महानायक’ राजेश हमाल नै भएको भन्दै आफू गलत रहेको स्विकार गरेका छन् । आज काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘डाँडाको वर पीपल’को ट्रेलर रिलिज कार्यक्रममा शोभितले हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएका थिए । हमालको फोटोलाई प्रमुख अतिथी बनाउनुको कारणबारे शोभितले भने–‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा […]
बलिउड अभिनेत्री दीपिका पादुकोण एक्सन फिल्ममा काम गर्ने भएकी छन् । बलिउडकी ‘ट्रेन्ड सेटर’ अभिनेत्री दीपिका पादुकोण जस्तो सुकै भूमिका निर्वाह पनि खप्पिस छिन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले ऐतिहासिक फिल्ममा काम गरेपछि एक्सन फिल्ममा काम गर्ने भएकी छन् । उनले फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने भएकी हुन् । फिल्म निर्देशक […]
काठमाडौं – गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् ।वाग्लेले यो गजललाई २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ । यही गीत गाएर २०५९ सालमा रेडियो नेपालले […]
विगत केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनेनीको बिच डिभोर्सको चर्चा चलिरहेको छ । उनीहरुले, डिभोर्स गर्ने प्रक्रिया अगाडि बढाएको र अदालतमा मुद्दा दर्ता गरिसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडियाका अनुसार, ३ महिनाभित्र उनीहरुविच डिभोर्स हुनेछ र सामन्थार्लाइ अलग भएपछि गुजारा भत्ता स्वरुप ५० करोड मिल्ने उल्लेख छ […]
‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा […]
एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई यो उपाधि चाहिएको छैन भन्न सकेका छन्, न त केही चलचित्रकर्मी उनलाई ‘महानायक’ मान्न नै तयार छन् । यसैले, पनि हमाललाई दिइएको उपाधि बारम्बार विवादमा छ र यो विवाद समय–समयमा […]
नायिका मलिका महतले म्युजिक भिडियोमा काम गरेपछि चर्चा पाइन् । अधिकांश हिट गीतको फिमेल भर्सनमा मलिकाले काम गरिन् र चर्चा पाइन् । चलचित्र ‘यात्रा’ चलेपछि उनलाई निर्माताले खासै खोजेनन् । तर, म्युजिक भिडियोमा हिट भएपछि भने उनको खोजी तिव्र रुपमा भएको छ । मलिकाले भलै, लकडाउनयता कुनै चलचित्र साइन गरेकी छैनन् । तर, उनलाई चलचित्रको […]
२ दिन अगाडिसम्म चलचित्र प्रदर्शकहरु निर्मातालाई अब त चलचित्र रिलिज गरौं भन्दै आग्रह गर्थे । अब, एउटा कुरा स्पष्ट छ कि, दशैंपछि हलमा चलचित्रको अभाव हुने छैन । असोज २१ गते ‘फास्ट एन्ड फ्यूरिसियस’ रिलिज गरेसँगै हलहरु खुल्नेछन् । यसपछि, बलिउड र हलिउड चलचित्रको सेड्यूल हेर्ने हो भने पनि सन् २०२२ को क्रिसमससम्म डेट छैन […]
६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘दभ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो । केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै […]
कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा […]
एउटै भूगोल, एकै प्रकृति हुँदैगर्दा पनि सिमानाले मेरो अनुभूतिलाई कसरी फरक पार्यो ? बाफको रचना गर्भ यही हो । त्यसबेलामा म यात्रामा निस्केको थिएँ । पाइलाभर उता भारत र यता नेपालको जमिन थियो । तर, यसै हेर्दा निकै परसम्म फैलिएको भुटानसम्मको डाँडा, अनि यता नेपालतिरको डाँडा अनि आकाश कतै पनि छुट्टएिको थिएन । हुस्सु आफ्नै […]
नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज […]