होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पुष्पसँग बोल्ड अञ्जली
मनोरञ्जन

पुष्पसँग बोल्ड अञ्जली

  • नागरिक रैबार
पुष्पसँग बोल्ड अञ्जली

गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले ’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् । जसको भिडियो हालै छायाँकन गरिएको छ ।

कविराज गहतराजको निर्देशन रहेको भिडियोमा अभिनेता पुष्प खड्काले टिकटक स्टार्स अञ्जली लुईँटेल र आलिया अधिकारीले अभिनय गरेका छन् । क्लब प्ल्याटिनममा हालै छायाँकन भएको भिडियोमा अञ्जली र आलियाको बोल्ड लुक्स देख्न सकिन्छ । अञ्जली र आलियाको डेब्यु भिडियो हो । पहिलो भिडियोमा नै उनीहरु बोल्ड लुक्समा प्रस्तुत भएका छन् ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार