होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • शिव परियारको स्वरमा ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक (भिडियो)
मनोरञ्जन

शिव परियारको स्वरमा ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक (भिडियो)

  • नागरिक रैबार
शिव परियारको स्वरमा ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक (भिडियो)

काठमाडौं – गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् ।वाग्लेले यो गजललाई २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।

यही गीत गाएर २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम भएका थिए । गजलको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन छ ।

नेपाली वेबसाइटको अफिसियल युट्युबबाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन छ ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार