होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ अहिले धेरै चर्चामा छ । फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ भने विश्वभर नै यसले राम्रो कमाइ गरिरहेको छ । फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगन, ओलिविया माँरिस प्रमुख भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा समुरथिरकानी, रेस्टिवेन्सन र एलिसन डोटीले पनि फिल्ममा अभिनय गरेका छन् । यी सबै […]
काठमाडौँ — पछिल्लो समय दक्षिण भारतीय फिल्म नेपाली फिल्मका लागि मात्रै नभएर बलिउडकै लागि फलामको चिउरा साबित भइरहेको छ । अल्लु अर्जुनको पुष्पाले बक्स अफिसमा मच्चाएको तहल्का सेलाउन नपाउँदै यतिबेला एसएस राजामौली निर्देशित फिल्म आरआरआर झन् ठूलो गर्जनसहित हलमा छिरेको छ । जुनियर एनटीआर र रामचरणको अनस्क्रिन जुगलबन्दीले दर्शकलाई हलमा नचाइरहेको देखिन्छ । भव्य सेट, […]
काठमाडौं । नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा अझै बढ्ने संकेत देखिएको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखलाले नेपाल वितरण अधिकारको मूल्य ३ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ । फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले नेपाली वितरकलाई प्रस्ताव […]
काठमाडौं । चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे । कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक […]
‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । राजधानी र मोफसलबाट ६१ वटा टोलीले प्रतियोगितामा भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने […]
काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए । ‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ माइलाले भने । सरकारलाई हस्तान्तरण गर्नुअघि […]
काठमाडौं । आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले प्रस्तुति दिने भएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अन्य कलाकारको टुंगो लाग्न […]
काठमाडौं । अभिनेता अनमोल केसी बुधबार आफ्नो जन्मदिन मनाउँदैछन् । उनी २८ वर्षमा प्रवेश गरेका छन् । उनको अभिनय करिअरले पनि १४ वर्ष पार गरिसकेको छ । सन् २०६५ सालमा रिलिज भएको फिल्म ‘सुपरस्टार’ उनको पहिलो फिल्म हो । घरेलु बक्स अफिसमा ब्लकबस्टर बनेको फिल्म ‘सुपरस्टार’मा अनमोल बाल कलाकारको रुपमा फिचर्ड थिए । ११ वटा […]
‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद […]
दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ । यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज […]
काठमाडौं । गायक शिव परियारको नयाँ गीत ‘कुरो दामी हो…’ सार्वजनिक भएको छ । शिवको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना छ । दीपक शिलवालले संगीत भरेका छन् ।कोरस भोकलमा शिवलाई आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन् । क्या दामी भो–२ का रूपमा शिवले यो गीत ल्याएका हुन् । रक्सी सेवनले स्वास्थ्यमा […]
काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिम्याकले नेपाली किशोरीलाई आत्मरक्षासम्बन्धी मार्सल आर्ट्स तालिम दिएका छन् । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजका किशोरीलाई उनले आत्मरक्षा कौशल सिकाएका हुन् । एक्सन फर नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी यसैसाता नेपाल आएका थिए । सन् १९९८ देखि नेपाली फिटनेस कोचले सञ्चालन गर्दै आएको किशोरीको आत्मरक्षा सम्बन्धी अभियानमा […]
काठमाडौं । दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ । फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो […]
लसएन्जल्स – मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ले मोसन पिक्चर एसोसिएसनबाट एन १७ रेटिङ पाएको छ । फिल्ममा प्रशस्त अन्तरंग दृश्य भएको भन्दै एसोसिएसनले फिल्मलाई एन १७ रेटिङ दिएको हो । यो रेटिङ पाउने फिल्मले १७ वर्ष मुनिका दर्शकलाई हलमा छिराउन पाउँदैनन् । पछिल्लो समय यस्तो रेटिङ पाउने ‘ब्लोन्ड’ दुर्लभ फिल्म हो । नत्र एडल्स […]
वीरगञ्ज (पर्सा) । अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको बताएका छन् । वीरगञ्जस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमको उद्घाटन गर्दै अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवा पिँडीको प्रयोगसमेत भइरहेको बताए । यसका साथै उनले आफ्नो […]
काठमाडौं- चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ। आमा, पशुपति प्रसादलगायत फिल्म बनाएका दीपेन्द्र के खनालको निर्देशन र कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभियन छ। स्वस्तिमा `चिसो मान्छे’मा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन्। फिल्मले नेपाली समाजको कथा बोल्ने बताइएको छ। फिल्मको अधिकांश छायांकन बाजुरा जिल्लामा गरिएको […]
काठमाडौं– फिल्म निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ २५ मार्चबाट प्रदर्शनमा आएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ। भारतसँगै नेपालमा पनि फिल्मका हरेक शोहरु हाउसफुल भएका छन्। यसबीच भारतमा ‘आरआरआर’ हेर्न पुगेका एक युवकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्रप्रदेशस्थित अन्नतपुरको ‘एस वी मेक्स’मा […]
काठमाडौं । सेतो भ्यानको ढोका खोलिएको छ । उघारिएको ढोकाको सिसा भित्रबाट लुकिङ ग्लास हेरिरहेको छ एक तिलचामले दारी फुलेको अधवैंसे पुरुष । हातमा रुमाल बोकेको ऊ आफ्ना फुलीसक्न लागेका दारी हेर्दै हातले मुसार्छ । लुकिङ ग्लासमा देखिन्छिन् एक महिला । ऊ उनैलाई नजानिँदो पाराले हेर्छ । उमेर २५/२६ देखिने ती महिला गम्छा बेर्दै उनलाई […]
काठमाडौं। एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हलमा रिलिज भइसकेको छ। योसँगै फिल्म ‘आरआरआर’ले पहिलो दिन हिन्दी र तेलुगुमा बक्स अफिसमा धमाका मच्चाएको छ। फिल्म ‘आरआरआर’ले पहिलो दिन तेलुगुमा २३ करोडभन्दा बढी र हिन्दीमा २० करोड माथिको कमाइ गरेको छ। साथै फिल्म ‘आरआरआर’ तेलुगुमा पहिलो दिन २३ करोडभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ। प्रारम्भिक प्रवृतिले […]
काठमाडौं । गायक प्रकाश सपुतले कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर आफ्नो गीत ‘पीर’को भिडियोबाट एक दृश्य हटाएको बताएका छन् । ‘पीर’ गीतको भिडियोमा एक पूर्वमाओवादी लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको विषयमा उनले यस्तो प्रष्टीकरण दिएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गायक सपुतले गीतमा समावेश उक्त दृश्यले समाजका केही व्यक्तिको चित्त दुखेको […]