होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज
समाचार

‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज

  • नागरिक रैबार
‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज

काठमाडौं । दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ ।

फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो ।‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार