होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १७ वर्ष मुनिकाले मर्लिन मुनरोको बायोपिक हेर्न नपाउने
समाचार

१७ वर्ष मुनिकाले मर्लिन मुनरोको बायोपिक हेर्न नपाउने

  • नागरिक रैबार
१७ वर्ष मुनिकाले मर्लिन मुनरोको बायोपिक हेर्न नपाउने

लसएन्जल्स – मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ले मोसन पिक्चर एसोसिएसनबाट एन १७ रेटिङ पाएको छ । फिल्ममा प्रशस्त अन्तरंग दृश्य भएको भन्दै एसोसिएसनले फिल्मलाई एन १७ रेटिङ दिएको हो । यो रेटिङ पाउने फिल्मले १७ वर्ष मुनिका दर्शकलाई हलमा छिराउन पाउँदैनन् । पछिल्लो समय यस्तो रेटिङ पाउने ‘ब्लोन्ड’ दुर्लभ फिल्म हो । नत्र एडल्स रेटिङ पाउने फिल्मले पनि अभिभावकका साथमा गएर यस्ता फिल्म हेर्न पाउँथे ।

निर्देशक एन्ड्रुयु डोमिनिकले फिल्म सरकारी कार्यालयमा देखाउनलाई नबनाएको भन्दै आफू फिल्मका दर्शकलाई लिएर पहिल नै तयार रहेको बताएका छन् ।
नेट्फ्लिक्समा समेत आउने यो फिल्म मर्लिन मुनरोको ७ सय पेज लामो जीवनीमा आधारित रहेको छ ।

नेटफ्लिक्सले ‘ब्लु इज दि वार्मेस्ट कलर’पछि एन १७ रेटिङ पाएको पहिलो फिल्म प्लेटफर्ममा राख्न लागेको हो । तर हलमा वा नेटफिल्क्समा यो फिल्म कहिले आउँछ ? मिति सार्वजनिक भइसकेको छैन । फिल्ममा मर्लिन मुनरोको भूमिका एना डे आरमसले निर्वाह गरेकी छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार