होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि एक साउथ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ । दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा […]
काठमाडौं । ‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन बहुप्रतीक्षित हलिउड सिक्वेल ‘फास्ट एण्ड फ्युरियस-१०’मा अनुबन्धित भएकी छन् । इन्स्टाग्राममा आफू र लार्सनसहितको तस्वीर सेयर गर्दै निर्माता तथा अभिनेता भिन डिजेलले लेखेका छन्, ‘परिवारमा स्वागत छ ब्राय ।’ तर फिल्ममा लार्सनको भूमिकाबारे केही खुलाइएको छैन । फ्यानलाई आश्चर्यमा पार्दै डिजेलले लार्सनको अनुबन्धनबारेको समाचार सार्वजनिक गरेका हुन् । […]
काठमाडौं । ‘तीनपाते’ गीतबाट चर्चामा आएका गायक सुजन चापागाईं आफ्नो नयाँ गीत ‘घुमी घुमी’ लिएर आएका छन् । लोक फ्युजन शैलीको यो गीत उनले शनिबार आफ्नो युट्युब च्यानलमा रिलिज गरेका हुन् । म्युजिकल फिल्म भनिएको १७ मिनेट २८ सेकेण्ड लामो गीतलाई हर्क साउदले लेखेका हुन् भने सुजन र शान्तिश्री परियारले स्वर भरेका छन् । सुजनकै […]
काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् ।विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् । गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचाईको क्याम्प २ मा वैशाख […]
काठमाडौँ — एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।यसअघि आमिर खान अभिनित ‘दंगल’ र राजमौलीकै ‘बाहुबली: द कन्क्लुजन’ले मात्रै दश अर्बभन्दा माथिको व्यापार गरेको थियो । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।’ अर्का […]
‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा आएका जी–बब नामले परिचित सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’ का लागि गीत गाएका छन्।‘भाग भाग अब धेर न दे धाक’ बोलको गीतमा उनकै शब्द तथा संगीत रहेको छ। गीतको भिडिओमा पनि जी–बब देखिएका छन्। साथै फिल्मका अभिनेता अनमोल केसी र सुहाना थापालाई पनि देख्न सकिन्छ। […]
काठमाडौं, २६ चैत्र । चर्चित नायक भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने भएका छन् । यसअघि केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीबाट मेयर उठ्ने चर्चा चलेको थियो । केसीले आज सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अहिले प्राविधिक कारण तथा कार्यव्यस्ततताका कारण मेयरको उम्मेद्धवार बन्नका लागि असमर्थ रहेको स्प्ष्ट पारेका छन् । उनले आफू आजको दिनसम्म […]
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि अहिले पत्रकार ऋषि धमला विवादमा तानिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई […]
काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै […]
काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ । नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् । फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि […]
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार विजयको आगामी फिल्म ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ । कुवेत सरकारले यो फिल्म मुलुकको हितविरुद्ध भएको समेत उल्लेख गरेको छ । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले जनाएको छ । […]
नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ। टिकटक भिडिओ प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार […]
काठमाडौँ — अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए । काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई […]
काठमाडौं । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ । फिल्मलाई वैशाख २३ गते रिलिज गर्ने तयारी छ । यो कमेडी ड्रामा फिल्म कोरोना महामारीपछि बल्ल प्रदर्शन हुन […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।पार्टीमको भातृ संगठन राष्ट्रिय युवा संघले चलचित्र विकास बोर्डमा आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा ओलीले नेपाली फिल्मका अभिनेत्री संसारकै ‘ब्युटीफुल’ र अभिनेता ‘ह्यान्डसम’ भएको बताए । ‘नेपाली हिरोइन जति राम्रो हिरोइन दुनियाँमा कहीं हुन्छ ? नेपाली हिरोइन जति राम्री […]
काठमाडौं । एक समय थियो, भारतीय फिल्म भन्नु नै बलिउडलाई चिनिन्थ्यो । तर अब दक्षिण भारतीय (साउथ) फिल्म उद्योगले बलिउडलाई ठूलो चुनौती दिन थालेको छ । हिजोआज भारतीय बक्स अफिसमा साउथ फिल्मले आक्रामक कमाइ गरेर नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । कोरोना महामारीपछि सिनेमा हल खुलेसँगै साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तेलुगू फिल्म ‘पुष्पा’ले बक्स […]
काठमाडौं । वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ अहिले चर्चामा छ । सोही मितिमा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को दोस्रो सिक्वेल पनि आउने भएपछि माहोल गर्माएको छ । रिलिज मिति नजिकिंदै जाँदा सबै कलाकारको उपस्थितिमा फिल्मले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । जहाँ निर्देशक झरना थापादेखि कलाकारहरु अनमोल केसी र […]
हाँस्य कलाकार जोडी भारती सिंह र हर्ष लिम्बाचिया छोराको आमाबुवा बनेका छन्।भारतीले आइतबार छोरालाई जन्म दिएकी हुन्। यो सँगै हर्षले आफ्नो परिवारमा सबैभन्दा प्यारो सानो आत्मालाई स्वागत गरेको बताएका छन्। हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। हर्षको यो पोस्टपछि फ्यानदेखि […]
काठमाडौं । गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका […]
काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेता र सेलिब्रिटी भेटघाट हुने ‘जक्सन’ बन्न थालेको छ । यस्तो आकस्मिक भेटघाटलाई सेलिब्रिटीले मन माझ्ने थलो पनि बनाउन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले […]