होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर रिलिज
समाचार

कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर रिलिज

  • नागरिक रैबार
कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर रिलिज

काठमाडौं । शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

फिल्मलाई वैशाख २३ गते रिलिज गर्ने तयारी छ । यो कमेडी ड्रामा फिल्म कोरोना महामारीपछि बल्ल प्रदर्शन हुन लागेको हो ।किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो फिचर फिल्म निर्देशन हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार