होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सञ्जिव बराइलीसँग गायिका मेलिना राईको इंगेजमेन्ट
समाचार

सञ्जिव बराइलीसँग गायिका मेलिना राईको इंगेजमेन्ट

  • नागरिक रैबार
सञ्जिव बराइलीसँग गायिका मेलिना राईको इंगेजमेन्ट

काठमाडौँ – गायिका मेलिना राईले सञ्जिब बराइलीसँग इंगेजमेन्ट गरेकी छिन् । मेलिना स्वयंले सञ्जिवसँगको फोटो राख्दै इंगेज्ड भएको जानकारी गराएकी हुन् ।
मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए । सञ्जिव पेसाले गिटारिष्ट हुन् ।

एरेन्जर तथा गिटारिस्ट गोपाल रसाइलीको समूहमा रहेर काम गर्दै आएका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि सर्वाधिक रुचाइएकी गायिका हुन् । ‘नाइँ नभन्नू ल ३’को ‘कम्मरमाथि पटुकी’ गीतपछि मेलिनाको गायन यात्राले उडान भरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार