होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दोस्रो सातामै ‘आरआरआर’ले कमायो दश अर्ब
समाचार

दोस्रो सातामै ‘आरआरआर’ले कमायो दश अर्ब

  • नागरिक रैबार
दोस्रो सातामै ‘आरआरआर’ले कमायो दश अर्ब

काठमाडौँ — एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।यसअघि आमिर खान अभिनित ‘दंगल’ र राजमौलीकै ‘बाहुबली: द कन्क्लुजन’ले मात्रै दश अर्बभन्दा माथिको व्यापार गरेको थियो । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।’ अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् ।

बहु-भाषामा प्रदर्शनमा आएको यो फिल्ममा २०औं शताब्दीतिरको कथा भनिएको छ । फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय छ । यो फिल्म कम समयमै करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

फिल्म निर्माण टिमका अनुसार फिल्मले युकेमा ओपनिङ व्यापार निकै राम्रो गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार