होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ ।सोमवार संघले एकल निर्णय गर्दै फिल्म हलहरु सञ्चालन गर्ने बताएको हो । विभिन्न ९ बुँदे मागहरु राख्दै सिनेमा हलहरु सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ । यसअघि हलहरु सञ्चालनका लागि सरकारसँग माग राखेपनि पूरा नभएपछि हल खोल्ने निर्णय गरेको […]
काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा […]
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको गौमुल गाउँपालिकालाई समेटेर बनाईएको पवित्र गौेमुलका भुमि लोकदेउडा गीत भिडियोसहित बजारमा आएको छ । गौमुल गाउँपालिकाका विभिन्न संस्कृति परम्परालाई समेटेर तयार पारिएको उक्त गीत शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाकै अर्जुन रोकाया र चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा रहेको उक्त गीत शुक्रबार विशेष डिजिटल युट्युव च्यानल […]
काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी […]
मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो । सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार […]
बाल्यकालदेखि अभिनयमा सक्रिय सलोन बस्नेत सहायक भूमिकामा सर्वाधिक खोजिने कलाकार हुन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँध्न काफी हुने विश्वास निर्माता/निर्देशकमा छ । उनी भएको फिल्ममा लिड हिरो समेत छायाँमा पर्ने गरेका छन् । उनले सोलो हिरोको रुपमा पनि फिल्म नगरेका होइनन् । तर, उनलाई दर्शकले हिरोको रुपमा भने स्वीकार गर्न सकेका छैनन् । […]
बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको यस फण्डको सर्वाधिकार मनिषा कोइराला आफैँसँग रहने छ । यस फण्ड सुरुवात गर्नुको उद्देश्य क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गरेको ग्लोबल कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले बताए […]
हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे […]
काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ । घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले […]
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण […]
नायिका करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा लामो समय बिताएकी छिन् । कुनै समय चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी करिश्मा अहिले चलचित्र निर्माणमा पनि सक्रिय छिन् । करिश्माले चलचित्रमा पनि फाट्टफुट्ट काम गरिरहेकी छिन् । चलचित्र क्षेत्रमा लामो समय अनुभव बटुलेकी करिश्मा अब विभिन्न संस्थाको नेतृत्वमा जानुपर्छ भन्ने टिप्पणी पनि नभएको होइन । करिश्माले राजनीतिक यात्रा […]
हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले संचालन गर्दै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन भएकी छिन् । पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शोको अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि शो रोकिएको थियो । तर, अब फेरि शो फरक शैलीमा प्रस्तुत गर्ने तयारी जितुले गरेका छन् । तर, […]
दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ ।प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको छ । फिल्ममा ज्याकी एक खतरनाक भिलेनका रुपमा देखिने चर्चा छ । खबरका अनुसार जनवरीभन्दा […]
नेपाली चलचित्रका सफल नायक राजेश हमालले शनिबार ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ सहयोग गरे । कोभिडका कारण उत्पन्न परिस्थितीले समस्यामा परेका प्राविधिकहरुलाई उनले सहयोग गरेका हुन् । राजेश हमालले ५ लाख ६५ हजार सहयोग गर्दा उनका नजिकका साथीहरुले यसमा सहयोग गरे । विशेषगरि, अमेरिकामा बस्ने उनका साथीहरुले यसमा सहयोग गरेका छन् । […]
काठमाडौं । फिल्म लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘आँधी तुफान २’ को निर्देशन मदन घिमिरेले गर्ने भएका छन् । बिहिबार विश्वकर्मा पुजाको अवसर पारेर निर्माता श्रेष्ठले आफ्नो फिल्मको निर्देशन जिम्मेवारी घिमिरेलाई दिएका हुन् । फिल्म निर्देशन सम्बन्धमा निर्देशक घिमिरे र निर्माता श्रेष्ठ बिच बिहिबार सौझौता भएको छ । निर्देशक घिमिरेले यस अगाडि थुप्रै […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भए । विद्युत् प्राधिकरणबाट कुलमान बिदा भएको कुरा धेरैलाई चित्त बुझेको छैन । उनको पुनर्नियुक्तिका लागि सर्वासाधारणदेखि कलाकारसमेतले अभियान नै चलाए । कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शनसमेत भइरहेको छ । यस्तै गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइले खिन्न बनाएको छ । उनले सो कुरा […]
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ती दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ । कुलमानलाई आज बस्ने मन्त्रीपरिषद्को बैठकले पुनः नियुक्ती गर्ने अपेक्षा आम नागरिकको छ । […]
काठमाडौं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो । हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । लामा र […]
नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको […]