होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सेलिब्रेटी
  • वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण
सेलिब्रेटी

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

  • नागरिक रैबार
वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

लामा र कोल्हात्करले वाइडबडी जहाज शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिन अगाडि दक्षिण सुडान लगेका थिए । दुबै पाइलट होटल सोल्टीको आइसोलेसनमा रहेका छन् ।नागरिक खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार