होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • कोरोना संक्रमित मनोज गजुरेललाई आईसीयुमा राखेर उपचार गरिँदै
मनोरञ्जन

कोरोना संक्रमित मनोज गजुरेललाई आईसीयुमा राखेर उपचार गरिँदै

  • नागरिक रैबार
कोरोना संक्रमित मनोज गजुरेललाई आईसीयुमा राखेर उपचार गरिँदै

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ ।

घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए । गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । गजुरेलमा कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार