होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]
नागरिक रैबार बाजुरा २१ फागुन देउडा गायक हर्क खडायतकाे बाजुरा घाम छकि नामक देउडा गीतकाे म्युजिक भिडियाे एक अाैपचारिक कार्यक्रमका विच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा काठमाडौंमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् । गीतमा […]
काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो । गीतमा मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा सौरभ लामाको छायांकन र […]
काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्ममा सबै मेकर विद्यार्थी नै हुने धारणा राखेका छन् ।मंगलवार काठमाडौंमा गरिएको फिल्म ‘प्रकाश’ को कार्यक्रममा बोल्दै गिरीले चलचित्रमा कोही पनि शिक्षक नहुने बताए । खरो टिप्पणी गर्ने अभिनेताका रुपमा चिनिने गिरीले गल्तीहरु नै आफ्ना शिक्षक भएको धारणा राखे । उनले भने, ‘चलचित्रमा सबैजना विद्यार्थी नै हुन्छ, शिक्षक कोही […]
अभिनेता दिपकराज गिरी र अभिनेत्री दिपाश्री निराैलाकाे “ छ माया छपक्कै” चलचित्र युटूबमा सार्वजनिक भएकाे छ । राजनीतिक कथा बस्तुमा आधारित चलचित्र छ माया छपक्कै बुधबार विहान अामा अग्नि कुमारीकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । चलचित्रमा दिपकराज गिरि, केकि अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले अभिनय गरेका छन् । भिडियाे हेर्न यहाँ […]
कमल धिताल: कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ। एकपटक यूट्यूब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सकिन्छ, इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन। यहाँ हामी तपाईंलाई यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं। सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न […]
नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ । गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज […]
काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन’ गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा नरेश भट्टराई र साक्षीको अभिनय देख्न सकिन्छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम बनाइएको छ […]
गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा करन चौसिरको छायांकन छ । मनोज कार्कीले यो भिडियोमो सम्पादन गरेका […]
नागरिक रैबार/बाजुरा ९ पुस। लोक देउडा गायक देव बहादुर बोहराको स्वरमा पहिलो लोक गीत सार्वजनिक भएको छ । गौमुल गाउँपालिका घर भएका लोक देउडा गायक बोहराको स्वरमा बजारमा आएको यो लोक गित पहिलो हो । उनले यस अघि मार्तडी बजार नाम देउडा गीत दर्शकमाझ ल्याईसकेका छन् । राष्ट्रिय बाणिज्य बैंकमा सुरक्षागार्डमा कार्यरत समेत रहेका गायक […]
नागरिक रैबार/बाजुरा ८ पुस। चर्चित म्युजिक एरेन्जर तथा गायक विनोद बाजुरालीको स्वरमा “मेराई भाणी फुल नाई” नामक देउडा गीत बजारमा आएको छ । लामो समयपछि बाजुरालीको स्वरमा देउडा गीत आएको हो । देउडा सर्जक राजेन्द्र शाह विपिको शव्दमा बजारमा आएको उक्त गीतमा विनोद बाजुराली र निरुता खत्रीको आवाज रहेको छ ।खप्तड डिजिटल म्युजिक सेन्टरको प्रस्तुतिमा […]
गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो भजनमा डाक्टर भोला रिजालको शब्द, नरहरि प्रेमीको संगीत छ । भिडियोमा मोडलद्धय अन्जली अधिकारी र राज खड्काको अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी […]
राजेश पायलद्धारा अभिनित चोट खाँदाखाँदा आधुनिक गीतको (कभर भिडियो) सार्वजनिक भएको छ । चर्चित आधुनिक गायक मनोज राजको स्वरमा रहेको चोट खाँदा खाँदा आधुनिक गीतको कभर भिडियो सार्वजनिक भएको हाे । राजेश पायलद्धारा अभिनित उक्त गीतको कभर भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाका विभिन्न ठाउँमा छायाकंन गरिएको हो । उक्त गीतको […]
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् । लकडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच मनमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई हटाएर […]
काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् ।गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् ।यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले […]
काठमाडौं | कुनै पनि चलचित्र क्षेत्रका दुई सुपरस्टार नायक र एकदमै चर्चित नायिकालाई एकसाथ अभिनय गरेको हेर्ने सम्पूर्ण दर्शकहरुको चाहना हुन्छ ।यसैबीच नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित कलाकार पल शाह, पुजा शर्मा र आकाश श्रेष्ठलाई एकसाथ अभिनय गरेको हेर्न पाइदै छ । पल, पुजा र आकाशले केहि समय अगाडि चर्चित भएको […]
धनगढीः दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्। सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता […]
नागरिक रैबार/बाजुरा २४ भदौ। पत्रकार गगन अयडीको अभिनयमा औठी चिनो नामक ठाडी भाका गीत बजारमा आएको छ । बरिष्ठ देउडा गायक लालबहादुर थापाको एरेन्ज, शव्द, लय र स्वरमा मंगलबार साँझ लालबहादुर थापाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा पत्रकार गगन अयडी र मनिसा सुनारको अभिनय देख्न सकिन्छ । हजारौं देउडा, दोहोरी […]
नेपाली गीत सँगीतको क्षेत्रमा दिन प्रतिदिन गीतहरु प्रतिस्पर्धामा बजारमा आइ रहेका छन । महामारीको यस घडिमा पनि कलाकारहरुले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ ल्याँउने गरेका छन । पछिल्लो समयमा एका बिहानै उठ्ने बित्तिकै किँन नहोस, राती खाँना खाएर रात भरी किँन नहोस जोकोही पनि आफ्नो स्वास्थ्यको ख्यालै […]