होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’
मनोरञ्जन

‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’

  • नागरिक रैबार
‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’

काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो ।

गीतमा मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ । कैलाश राई निर्देशित फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्वन्द्व छ । फिल्म चैत २७ गते रिलिज हुँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार