होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राजेश पायलको अभिनयमा चोट खाँदाखाँदा (कभर भिडियो)
मनोरञ्जन

राजेश पायलको अभिनयमा चोट खाँदाखाँदा (कभर भिडियो)

  • नागरिक रैबार
राजेश पायलको अभिनयमा चोट खाँदाखाँदा (कभर भिडियो)

राजेश पायलद्धारा अभिनित चोट खाँदाखाँदा आधुनिक गीतको (कभर भिडियो) सार्वजनिक भएको छ । चर्चित आधुनिक गायक मनोज राजको स्वरमा रहेको चोट खाँदा खाँदा आधुनिक गीतको कभर भिडियो सार्वजनिक भएको हाे ।

राजेश पायलद्धारा अभिनित उक्त गीतको कभर भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गौमुल गाउँपालिकाका विभिन्न ठाउँमा छायाकंन गरिएको हो ।

उक्त गीतको कभर भिडियोमा राजेश पायलको साथमा रामसिंह धामी र विमलालाई पनि देख्न सकिन्छ ।रामसिहं धामीको छायाकंन तथा सम्पादनमा तयार गरिएको उक्त गीतको कभर भिडियोलाई निर्देशन राजेश पायलले गरेका हुन् ।

विज्ञापन

कभर भिडियो हेर्नुहोस ।

यस गितको भिडियो ७ वर्ष अघि म्युजिक नेपालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको थियो । गीतलाई १२ लाख पचास हजार बढीले हेरिसकेका छन् ।

गीतमा स्वर चर्चित आधुनिक गायक मनोज राजको स्वर रहेको छ । राजबावु श्रेष्ठको शव्दमा तयार गरिएको गीतको म्युजिक सुरेश अधिकारीले गरेका छन् । गीतमा राजन, बेनिसा र शेरचनले अभिनय गरेका छन् ।

त्यस्तै गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् । गीतको छायांकन हरी हुमागाईले गरेका हुन् ।
गीतको अफिसियल भिडियो पनि हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार