होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • दीपक-दीपाकाे “छ माया छपक्कै” युट्युवमा (भिडियाेसहित)
बलिउड/हलिउड

दीपक-दीपाकाे “छ माया छपक्कै” युट्युवमा (भिडियाेसहित)

  • नागरिक रैबार
दीपक-दीपाकाे “छ माया छपक्कै” युट्युवमा (भिडियाेसहित)

अभिनेता दिपकराज गिरी र अभिनेत्री दिपाश्री निराैलाकाे “ छ माया छपक्कै” चलचित्र युटूबमा सार्वजनिक भएकाे छ ।
राजनीतिक कथा बस्तुमा आधारित चलचित्र छ माया छपक्कै बुधबार विहान अामा अग्नि कुमारीकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । चलचित्रमा दिपकराज गिरि, केकि अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले अभिनय गरेका छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुस ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार