होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • जुनु शाहीले खुट्टा ठड्याउँदा आकास सोनीले आँखा तडे (भिडियो सहित)
मनोरञ्जन

जुनु शाहीले खुट्टा ठड्याउँदा आकास सोनीले आँखा तडे (भिडियो सहित)

  • नागरिक रैबार
जुनु शाहीले खुट्टा ठड्याउँदा आकास सोनीले आँखा तडे (भिडियो सहित)

नेपाली गीत सँगीतको क्षेत्रमा दिन प्रतिदिन गीतहरु प्रतिस्पर्धामा बजारमा आइ रहेका छन । महामारीको यस घडिमा पनि कलाकारहरुले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ ल्याँउने गरेका छन ।                पछिल्लो समयमा एका बिहानै उठ्ने बित्तिकै किँन नहोस, राती खाँना खाएर रात भरी किँन नहोस जोकोही पनि आफ्नो स्वास्थ्यको ख्यालै नगरी २४ सै घण्टा खुट्टा ठाडा पारेर मोवाइलमा झुम्मिने गरेको र अल्लारे केटा देखी बृद्ध सम्मका मानिसहरु भट्टी मै धाँउने कुरालाइ चित्रण गरिएको ठट्यौली शैलीको डिजे गीत बजारमा आएको छ ।
सविना शाहीले शब्द सृजना गरेको उक्त गीतमा अशोक कुमार शाहीले सँगीत गर्नु भएको छ भने गीतमा सुर्या बि.सी. र निरुता शाहीको आवाज रहेको छ ।             पुनम रेकर्डिङ्ग स्टोडियोमा रेकर्ड भएको उक्त गीतको एरेञ्ज, मिक्सिङ्ग महेश बिक्रम पाण्डेले गर्नु भएको हो । अडियो उत्पादन खोज खबर मिडियाले गरेको छ
त्यस्तै उक्त गीतमा मान सिँहले निर्देशन गर्नु भभएको छ भने अभिनय जुनु शाही र आकाश सोनीले गरेका छन । । निसा घिमिरे र सुसिला घिमिरेको प्रस्तुतीमा रहेको सो गीतको छायाङ्कन प्रमा शर्माले गर्नु भएको छ भने गीतको सम्पादन फ्रि स्टायलले गर्नु भएको हो ।                 गीतमा सामाजिक सञ्जालले समय र मेहनतको प्रवाह नगरी समय वर्वाद गरेको र समाजमा जड्याहाहरुले गरेको बिगबिगीलाइ बिशेष विषयबस्तु बनाएर सबिना शाहीले शब्द सृर्जना गर्नु भएको गीतकका सँगीतकार एबँ सेती महाकाली म्युजिक प्रालिका भारत सँयोजक अशोक कुमार शाहीले जानकारी दिनु भएको छ ।

सेती महाकाली म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको सो गीतको म्युजिक भिडियो सेती महाकाली म्युजिक प्र.लि.को अफिसिएल युटुव च्याँनेलबाटै सार्वजनिक भएको छ ।

भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला ..

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार