होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हर्क खडायतकाे देउडा गीतकाे मार्तडीमा विमाेचन (भिडियाेसहित)
समाचार

हर्क खडायतकाे देउडा गीतकाे मार्तडीमा विमाेचन (भिडियाेसहित)

  • नागरिक रैबार
हर्क खडायतकाे देउडा गीतकाे मार्तडीमा विमाेचन (भिडियाेसहित)

नागरिक रैबार
बाजुरा २१ फागुन
देउडा गायक हर्क खडायतकाे बाजुरा घाम छकि नामक देउडा गीतकाे म्युजिक भिडियाे एक अाैपचारिक कार्यक्रमका विच मार्तडीमा विमाेचन गरिएको छ ।
बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा काठमाडौंमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले भिडियाेलाई प्राेजेक्टरकाे पर्दामा देखाएर विमाेचन गरेका हुन् ।
गीतमा चर्चित एरेन्जर विनाेद बाजुरालीकाे म्युजिक एरेन्ज रहेकाे छ भने राजेन्द्र शाह विपिकाे शव्दमा तयार भएकाे साे गीतमा हर्क खडायत र शान्तिश्री परियार स्वर रहेकाे छ ।
गितकाे भिडियाेलाई भिम थापाले निर्देशन गरेका छन् भने छायांकन डिवि राैलले गरेका हुन् ।
उक्त गित शुक्रबार खप्तड डिजिटलकाे युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे ।
सुदूर साहित्य प्रतिष्ठानकाे अायाेजनामा गरिएकाे उक्त देउडा गितकाे म्युजिक भिडियाे बिमाेचन कार्यक्रममा प्रमुख अतिथि मालिका माविका प्राचार्य शुभराज पाध्याय रहेका थिए । कार्यक्रममा जनक बाेहाेरा, पुरबहादुर रावत, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, कृष्ण अाेली कलाकार प्रकाश थापा, हर्क खडायत लगायतकाे सहभागिता रहेकाे थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार