होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लालबहादुर थापाको स्वरमा “कर्णालीको भाका” सार्वजनिक
समाचार

लालबहादुर थापाको स्वरमा “कर्णालीको भाका” सार्वजनिक

  • नागरिक रैबार
लालबहादुर थापाको स्वरमा “कर्णालीको भाका” सार्वजनिक

नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ ।

कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ ।

विज्ञापन

गायक थापाकै स्वर, शव्द, लय र एरेन्जमा तयार गरिएको उक्त गीत बडीमालिका म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

३ दशक देखि कलाकारीता क्षेत्रमा क्रियाशिल रहेका देउडा गायक थापाले धनगढीमा आफ्नै निजि लगानीमा बडीमालिका दोहोरी साँझ, बडीमालिका रेकर्डिङ्ग स्टुडियो समेत संचालन गरिरहेका छन् । अहिले थापाको सिंगो परिवार साँगितिक क्षेत्रममा क्रियाशिल रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार