होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित बिक बाजुरा । रिटर्नी माईग्रेंट नेपालको बाजुराको शाखा बाजुरामा पनि विस्तार भएको छ । बाजुरामा शाखा विस्तार भएसंगै माईग्रेट नेपाल बाजुराको प्रथम जिल्ला सम्मेलनबाट उमेशजंग शाही शाखाको बाजुरा अध्यक्षमा चयन भएका छन् । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई हकहित र अधिकारका बिषयमा पैरवी गर्नका लागि उतm संस्था गठन बाजुरामा समेत गठन गरिएको हो । बिदेशबाट […]
स्याङ्जा, ३० जेठ । छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार […]
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]