होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नमः।। जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई […]
नागरिक रैबार/बाजुरा। बाजुराको छडेदह गाउँपालिकाको आटीचोरमा पहिलो पटक बस पुगेको छ । गाउँमा पहिलो पटक शनिबार महाकाली यातायातको बस पुगेको हो । यस अघि जीप सेवा संचालन हुँदै आएको भएपनि ठुलो गाडी पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयहरु दङ्ग भएका छन् । बस हेर्नकै लागि गाउँगाँउबाट स्थानीयहरु आटिचाैर पुगेका छन् । साँफे […]
रमित विक/बाजुरा ९ कार्तिक। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखिएको छ । निर्वाचित प्रतिनिधी सभा सदस्यको नेतृत्वमा विनियोजन गर्ने ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । ६ करोड बजेटमध्ये २ करोड ३० लाख सडक निर्माण मै छुट्याईएको छ । ५० […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो । बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। सदरमुकाम मार्तडीको मुहार दिनानुदिन फेरिदै गएको छ । मार्तडी बजार अहिले सफा सुग्गर र आकर्षक बन्दै छ । नगरपालिकाले मार्तडी बजारको ब्यबस्थापन, सडकको स्तरोन्नति र खानेपानीको ब्यबस्थापन गर्दै गएपछि सदरमुकाम मार्तडीको मुहारमा परिवर्तन आउदै गएको हो । बडीमालिका नगरपालिकाले मार्तडी बजारलाई व्यवस्थित बनाउनका लागि मार्तडीमा चक्रपथ सडक निर्माण गरिरहेको छ । […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। तिहार नजिकिएसंगै बाजुराका स्थानीय बजारहरुबाट तिहारका लागि आवस्यक पर्ने सरसामान किन्नेको चहल पहल बढ्दै गएको छ । तिहारको चहल पहल बढेसंगै बाम्का बजार, तिपाडा, बेतालमाण्डौं, कोल्टी, दानसाँगु, पिलुचौर बजार र सदरमुकाम मार्तडीका बजारहरुमा विभिन्न किसिमका प्लास्टिकका कृतिम फूलमालाको व्यापार बढ्दै गएको छ । स्थानीय स्तरमै पाईने सयपत्री र मखमलीको मालाभन्दा पनि […]
एजेन्सी : नेपालीहरुको दोस्रो महान चाड तिहारमा गरिने लक्ष्मीपूजाको विशेष महत्व रहने गर्छ। यमपन्चकको तेस्रो दिन अर्थात् यसवर्ष कार्तिक १० गते परेको लक्ष्मीपूजाको दिन विहान सवेरै उठ्ने र चोखो कपडा लगाएर दिनभर वर्त बसी साँझको समयमा महालक्ष्मीको पूजा गर्नाले जीवनभर सुख ,शान्ति र अधिक धनलाभ हुने मान्यता रहेको छ। लक्ष्मीपूजाको दिनलाई दिपावली पनि भन्ने गरिन्छ।माता […]
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
नागरिक रैबार/ बाजुरा ८ कार्तिक। त्रिवेणी नगरपालिका–४ तोलीबाट प्रहरीले जुवातास खेल्दै गरेका पाँच जना जुवाडेलाई दश हजार नगद सहित पक्राउ गरेको छ । शुक्रवार विहान प्रहरी चाैकी माैरेबाट खटिगएकाे टोलीले त्रिवेणी ४ काे दामनबाट १९ वर्षीय दमन साउँद , २३ वर्षका प्रकाश साउँद र २८ वर्षका खडक साउँद, २५ वर्षका तेजेन्द्र साउँद र २१ वर्षका […]
बाँके, ८ कात्तिक । नेपालगञ्जको बीपीचोकनजिक रहेका आधा दर्जन पसलमा गएराति आगलागी हुँदा एक करोड बढीका धनमाल जलेर नष्ट भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । […]
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।यसैगरी धनवन्तरी […]
काठमाडौँ — सर्वोच्च अदालतले बैतडीको एक बलात्कारको घटनामा आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याएको हो । सर्वोच्चले बलात्कार घटनामा संलग्न भएको आरोप लागेका सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उनीहरूमाथि सजाय तोक्नेछ । उक्त […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराका कृषकहरुलाई गहुँको विऊ वितरण गरिने भएको छ । यहाँका कृषकहरुको मागलाई मध्येनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले गहुँको विऊ वितरण गर्न लागेको हो । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न अनुदानमा बाजुरामा कृषकहरुलाई सहयोग गर्दै आईरहेको छ । कृषि ज्ञान केन्द्रले जहिले ढिलो बीउ ल्याउछ भन्ने विगत […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु […]
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदान भन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बने पछि ढुवानी समस्याकै कारण झन्डै एक करोड […]
काठमाडौं । तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट ४६ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ […]
काठमाडौ : भिभिआईपी यौन काण्डमा परेर अहिले पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा बसिरहेका बेला अर्का चर्चित सांसद तथा अर्वपति विनोद चौधरीको व्यवसायिक संस्थामा पनि यौनकाण्डको बाछिटा छिरेको छ । यस कुराले व्यापारीहरुबीच चर्चा हुँदै हलचल ल्याएको छ । अर्बपति चौधरी आफ्नो नभई उनको व्यवसायमा सहायक बनेर आउने व्यक्तिले मच्चाएको यो काण्डले अहिले उनलाई अप्ठ्यारोमा पारेको […]
एक आफुलाई देशको सिपाही बताउने प्रहरी कर्मचारीले हिन्दु नेपालीहरुको दशै पछिको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा आफ्नो अनुहार पुस्तिकामा शुभकामना व्यक्त गरेका छन । उहाँले व्यक्त गरेको शुभकामना सन्देश यस्तो छ । उहाँले यस्ता थुप्रै खालका लेख,रचना तथा आफ्ना मनोभावहरु समेत लेख्दै आएका छन । जसमा उहाँले देश सबै भन्दा ठुलो हुने भएकाले देशको […]