विचार/ब्लग
मलामी जाने कि विद्रोह गर्ने ?
चाहे पद, पदवी, पैसा, प्रतिष्ठाको प्रलोभनका कारणले होस् या क्षमता, सक्रियता, इमानदारी र बौद्धिकताका कारण पाउनैपर्ने अवसर पनि गुम्ने त्रासले होस्, कुनै पनि नेता–कार्यकर्ताले सोच्ने, बोल्ने, लेख्ने आँट र अधिकार गुमाउँछन् भने सबैले बुझ्नुपर्छ— उनीहरू वस्तुमा फेरिँदै छन् । मान्छे मरेपछि केही पनि सोच्दैन । मान्छे मरेपछि केही पनि बोल्दैन । केही नसोचेपछि र केही नबोलेपछि […]