होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् । सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी […]
काठमाण्डाै १ भदाै । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो। निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवि र […]
काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।थुप्रै चर्चित चलचित्रहरुमा हभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो ।उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।उनका १ छोरा र छोरी […]
वीरगन्ज – आर्थिक नगरी वीरगन्जमा यस पटक बेग्लै चहलपहको तयारी छ। नेपाली फिल्म क्षेत्रका फिल्मकर्मीहरूको जमघट वीरगन्जमा हुने भएको छ। आगामी असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको छ। चलचित्र निर्माता संघले आयोजना गर्न लागेको फिल्म महोत्सवमा नेपाल र बलिउडका फिल्मकर्मीहरू सहभागी हुँदैछन्। चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा […]
काठमाडौं / अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ ले आफ्नो रिलिज मिति तय गरेको छ। घोषणा देखि नै दशैँ रिलिज मिति बताउदै आएको निर्माण टिमले असोज १० गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो। हिजो मात्र निर्माण टिमले चलचित्रमा समावेश रोमान्टिक गीत सार्वजनिक गरेको थियो। उक्त समारोहामा पनि चलचित्रको रिलिज मिति तय गरिएको थिएन। दिपक-दीपाको […]
भारतको मणिपुरमा जन्मिएकी हुन्, मीना निरौला। बाबुआमाको रैथाने थलो नेपालको ताप्लेजुङ। नेपालको माया बोकेर उनीहरू मणिपुर बसाइँ सरे। ४० वर्षअघिको ताप्लेजुङ आजजस्तो थिएन। दुःखका पहाड चढ्नुपथ्र्यो। छोराछोरीको भविष्य राम्रो बनाउने सपना बोकेरै उनीहरू मणिपुर हानिए। मीना उतै जन्मिएकी हुन्। ‘संगीतमा रुचि राख्ने साधारण मान्छे हुँ म’, लामो हाँसोसँगै परिचय दिइन् उनले। मीना पछिल्लो समयकी चर्चित […]
काठमाण्डाै । अभिनेता राजेश हमाल अहिले भुटानमा रहेका छन् । क्विज मेनिया कार्यक्रममा सहभागी हुन अभिनेता हमाल आफ्नी श्रीमती मधु भट्टराईसहित भुटान पुगेका हुन् । अभिनेता हमालले बिहीबार दिउँसो आफ्नी श्रीमती तथा टिमका अन्य साथीसँग खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् । जसमा हँसिलो मुद्रामा देखिएका हमाल दम्पत्ति विभिन्न स्थानमा पुगेर रमाइलो गर्दै […]
काठमाडौं : तीज नजिकिँदै छ। दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन्। यसका लागि तीज विशेष थुप्रै गीत बजारमा आइसकेका छन्। जुन आजभोलि नयाँ पुराना तथा रिमिक्स भर्जनमा गाउँघर तथा सहरबजारका गल्लीगल्लीमा गुञ्जिरहेछन्। चलचित्र कन्यादानको ‘तीजको लहर आयो बरिलै’ गीतले नेपाली हिन्दु महिलाका लागि तीज महत्वपूर्ण पर्व भएको भाव व्यक्त गर्छ। तीजसँग सम्बन्धित यो पुरानो गीत […]
काठमाडौँ। रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् । यस्तै छवि ओझसँग […]
सामाजिक सेवामा समेत सक्रिय रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला चितवनमा ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका छन् । यो बिचमा उनीहरुले चलचित्र निर्माणको पनि घोषणा गरे । चलचित्र निर्माणमा अगाडि सरेसँगै उनीहरुले लगानी कसरी गर्दैछन् भन्ने खालका प्रश्न पनि उठाइएको छ । कतिपयले रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेको भन्दै टिप्पणी पनि गरिरहेका […]
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडी सधै चर्चामा आइरहन्छ । आफूभन्दा कान्छा निकसँग विवाह गरेकी प्रियंका भारतमा भन्दा अमेरिकामा बढी व्यस्त हुनथालेकी छिन् । उनी चलचित्रमा अभिनय गरेर भन्दा विदेशयात्रा र बसाईंका कारण व्यस्त हुनेगरेकी हुन् । उनी विभिन्न तस्वीरका कारण चर्चामा आउँछिन् । केहि दिन पहिले मात्र श्रीमान […]
नागरिक रैबार/ बाजुरा २२ साउन। बाजुरा जिल्लाको लोक देउडा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन जना चर्चित देउडाहस्तीहरु सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा मगलबार भएको तेस्रो जिल्ला अधिवेशन तथा वृहत साँस्कृतिक कार्यक्रममा चर्चित देउडीया सुना विक, कला विक र गंगा दमाईलाई एकसाथ सम्मानित गरिएको हो […]
हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले […]
नागरिक रैबार/साउन १८ बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको आयोजनामा मार्तडीमा साउन २१ गते उक्त कार्यक्रम हुन लागेको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको चौथो जिल्ला अधिवेशन संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीतामा वृहत साँस्कृतिक कार्यक्रम हुने […]
इङ्ल्याण्ड : पढाइ र रोजीरोटीको लागि विदेश गएको कुनै युवाले कतिसम्म सफलता हात पार्न सक्ला ? यस्तै शिलशिलामा परिवारसँगै इङ्ल्याण्ड पुगेकी भारतीय मूलकी एक युवतीले यस वर्षको ‘मिस इङ्ल्याण्ड’को ताज पहिरिएकी छन् । भाषा मुखर्जी नाम गरेकी भाषा एक सामान्य परिवारको प्रतिनिधित्व गर्छिन् । उनका बावु दुर्गा सेफ हुन् । २३ वर्षीया भाषा भने पेशाले चिकित्सक हुन् […]
एजेन्सी : सयौँ नेपाली तथा हिन्दी चलचित्रका पाश्र्व गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । प्रहरीले उक्त फोन बिहारबाट आएको पत्ता लगाएको छ । यस्तै उनलाई फोन गर्ने नम्बर चोरीको रहेको पनि पत्ता लगाएको छ । अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी […]
काठमाडौं । बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेका छन् । एक महिनादेखि निरन्तर त्यस्तो धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । बिहारका ति व्यक्तिले गायक झालाई […]
१३ साउन, काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको […]
काठमाडौं – केही वर्ष अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउस सार्वजनिक गरेकी थिइन् अभिनेत्री नीता ढुङ्गानाले । प्रोडक्सन हाउस सार्वजनिक गरेको लामो समय सम्म पनि उनले फिल्म घोषणा गर्न सकिनन् । यस विषयले उनको बारेमा बजारमा विभिन्न सकारात्मक नकारात्मक चर्चा परिचर्चा हुन थालेको थियो । अहिले आएर भने उनले फिल्म निर्माण गर्ने घोषणा […]
काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्। धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा […]