होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘रातो टिका निधारमा’ रिलिज मिति सार्वजनिक
मनोरञ्जन

‘रातो टिका निधारमा’ रिलिज मिति सार्वजनिक

  • नागरिक रैबार
‘रातो टिका निधारमा’ रिलिज मिति सार्वजनिक

काठमाडौं / अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ ले आफ्नो रिलिज मिति तय गरेको छ। घोषणा देखि नै दशैँ रिलिज मिति बताउदै आएको निर्माण टिमले असोज १० गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो।

हिजो मात्र निर्माण टिमले चलचित्रमा समावेश रोमान्टिक गीत सार्वजनिक गरेको थियो। उक्त समारोहामा पनि चलचित्रको रिलिज मिति तय गरिएको थिएन।

दिपक-दीपाको टिमको ‘छ माया छपक्कै’ संग क्ल्यास हुने चर्चा चलिरहेको बेला निर्माण टिमले १० गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो।

विज्ञापन

किरण शर्मा र कृति शर्मा निर्माता रहेको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, अंकित शर्मा,नीता ढुंगाना, बुद्धि तामाङ, रविन्द्र झा, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार