होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • महानायक राजेश हमाल श्रीमती मधुसँग भुटानमा रमाउँदै
मनोरञ्जन

महानायक राजेश हमाल श्रीमती मधुसँग भुटानमा रमाउँदै

  • नागरिक रैबार
महानायक राजेश हमाल श्रीमती मधुसँग भुटानमा रमाउँदै

काठमाण्डाै । अभिनेता राजेश हमाल अहिले भुटानमा रहेका छन् । क्विज मेनिया कार्यक्रममा सहभागी हुन अभिनेता हमाल आफ्नी श्रीमती मधु भट्टराईसहित भुटान पुगेका हुन् ।

अभिनेता हमालले बिहीबार दिउँसो आफ्नी श्रीमती तथा टिमका अन्य साथीसँग खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन् । जसमा हँसिलो मुद्रामा देखिएका हमाल दम्पत्ति विभिन्न स्थानमा पुगेर रमाइलो गर्दै तस्विर लिएको देखिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार