होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
त्रिवेणी नगरपालिकाकाे पछिल्लो मतपरिणाम यस्तो छ नेपाली कांग्रेस नगर प्रमुख – २२०८ उप-प्रमुख- २१९१ नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन ) नगर प्रमुख (एमाले) १६७० उप प्रमुख (नेकपा माअाेबादी केन्द्र ) १४०९ राप्रपा उप प्रमुख ३ नेकपा समाजबादी प्रमुख ५ उप प्रमुख ३
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणाम यस्तो छ। एमाले : मेयर: ३२६१ उपमेयर : ३३८४ नेपाली काँग्रेस मेयर : ३१७८ उपमेयर: ३०५६
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ८ काे वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रावललाई ४८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । विजयी बनेका थापाले ५ सय ९६ र पराजित भएका रावलले ५ सय ५० मत ल्याएका छन् । काँग्रेसका रावल यस अघिका […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् । पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे […]
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहाद रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७ सय ४७ मत पाएका छन् बुढाले ३ हजार ५ सय ५८ मत पाएका छन् । यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार […]
त्रिवेणी नगरपालिकाको मत परिणाम नगर प्रमुख कांग्रेस – १२९९ एमाले – ८९१ उप-प्रमुख कांग्रेस – १२७४ माअोवादी केन्द्र – ८७३
बाजुरा हिमाली गाउँपालिकाकाे पछिल्लाे मतपरिणाम नेपाली काँग्रेस अध्यक्ष १०१८ उपाध्यक्ष ८४७ नेकपा एमाले अध्यक्ष ९३७ उपाध्यक्ष १००६
बडीमालिका नगरपालिकाको पछिल्लो मत परिणाम नेकपा एमाले मेयर: २२११ उपमेयर: २१४९ नेपाली काँग्रेस मेयर:१८५६ उपमेयर: १९३५
नागरिक रैबार/बाजुरा २ जेठ । बडीमालिका नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा एमालेका कृष्ण बहादुर खड्का विजयी भएका छन् । खड्काले ६ सय २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका धन थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन् । यस अघि ०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । निवर्तमान मेयर पदम […]
खप्तड छेडेदह गाउँपालिकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लो मत परिणम ६ ओटा वडाको गणन सकिएको छ । भने अव वडा ७ वडाको गणना हुन बाकी रहेको छ । वडा नम्मर ६ सम्मको गणनाअनुसार को ताजा परिणाम यस्तो रहेको छ । नेकपा एमाले अध्यक्ष ३०९८ उपा अध्यक्ष २९७२ नेपाली काँग्रेस अध्यक्ष ३०५२ उपा अध्यक्ष ३१२७
मेयर रूख (धनराज पण्डित)- ३५३ मेयर सूर्य (अम्मर खड्का)- ५३० उप मेयर रूख (राधिका सिंह)- ३५३ उप मेयर सूर्य (नन्दा थापा)- ५३० वडा अध्यक्ष रुख – ३५३ वडा अध्यक्ष सुर्य – ५३०
त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिरबहादुर बिक बिजयी भएका छन । नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले ६६८ उप प्रमुख माओबादी केन्द्र ६५९ नेपाली काँग्रेस प्रमुख ८३४ उप प्रमुख ६६८
बाजुरा — बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमाले अध्यक्ष उम्मेदवार हरि बहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका छन् । २०७४ को स्थानिय चुनावमा पनि अध्यक्ष र उपाअध्यक्ष यी दुबै जना विजयी भएका छन् । हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका छन् । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० […]
नागरिक रैबार/बाजुरा २ जेठ।गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरीबहादुर रोकाया विजयी भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका रोकाया पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । गाउँपालिकामा पुःन अध्यक्षमा दोहोरीएका रोकाया नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव समेत हुन् । यस्तै उपाध्यक्षमा एमालेकै सीता थापा पुनः विजयी भएकी छन् । गाउँपालिकामा रहेका ६ वटै वडा जितेर […]
बाजुरा — गौमुल गाउँपालिका ३ मा नेकपा एमाले बाट वडा अध्यक्षमा गोरख बहादुर बोहरा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार धन बहादुर रोकायालाइ पराजय गरेका छन् । विजयी बोहराले ५ सय २० मत ल्याएका छन् भने रोकायाले ३ सय ११ मत ल्याएका छन् । गौमुल गाउँपालिका ६ वटै वडामा एमालेको वडा अध्यक्ष विजयी भएका छन् […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका ५ को वडा अध्यक्षमा एमाले उम्मेदवार कलक बहादुर सिंह विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राम बहादुर बुढालाइ पराजय गरेका छन् । विजयी सिंहले ३ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार बुढाले २ सय ५२ मत ल्याएका छन् । गौमुल १, २ र ६ […]
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – २५२ उप मेयर – २४४ वडा अध्यक्ष – २४५ विजयी काँग्रेस मेयर – २०० उपमेयर – २१३ वडा अध्यक्ष – २०७ पराजित अहिलेसम्म एमाले मेयर १६१९ उपमेयर १५३२ काँग्रेस मेयर १३९२ उपमेयर १४७७
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन । बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट एमाले मेयर – […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका २ को वडा अध्यक्षमा एमाले उम्मेदवार देब बहादुर रोकाया विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राज बहादुर धामीलाई पराजय गरेका छन् । विजयी रोकायाले ५ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार धामिले ३ सय ८६ मत ल्याएका छन् । गौमुल १ र ६ पनि […]
नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर […]