होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिका ५ मा एमाले वडाअध्यक्ष सिंह विजयी
समाचार

गौमुल गाउँपालिका ५ मा एमाले वडाअध्यक्ष सिंह विजयी

  • नागरिक रैबार
गौमुल गाउँपालिका ५ मा एमाले वडाअध्यक्ष सिंह विजयी

नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका ५ को वडा अध्यक्षमा एमाले उम्मेदवार कलक बहादुर सिंह विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राम बहादुर बुढालाइ पराजय गरेका छन् ।
विजयी सिंहले ३ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार बुढाले २ सय ५२ मत ल्याएका छन् । गौमुल १, २ र ६ पनि नकेपा एमालले जितेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार