होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ८ को वडा अध्यक्षमा एमालेका चन्द्र थापा निर्वाचित
समाचार

बडीमालिका ८ को वडा अध्यक्षमा एमालेका चन्द्र थापा निर्वाचित

  • नागरिक रैबार
बडीमालिका ८ को वडा अध्यक्षमा एमालेका चन्द्र थापा निर्वाचित

नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ८ काे वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रावललाई ४८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । विजयी बनेका थापाले ५ सय ९६ र पराजित भएका रावलले ५ सय ५० मत ल्याएका छन्  ।  काँग्रेसका रावल यस अघिका वडा अध्यक्ष समेत हुन् ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार