होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू
राजनीति

एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू

  • नागरिक रैबार
एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू

बाजुरा– नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु भएकाे छ ।

आईतबार विहान सात बजेबाट सुरु भएको मतदान प्रकृया साढे १२ बजे सम्पन्न भएको थियाे । जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन ।

जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ गतेसम्म सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि ६ गते विहानबाट प्यानल सहित दुई टिम बनाएर निर्बाचनमा होमिएका थिए ।

विज्ञापन

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिबेशन निर्वाचन प्रकृयाबाट ४३ सदस्य यस अघि नै  निर्विरोध निर्वाचित भईसकेका छन् । नेकपा एमालेको जिल्ला कमिटी ९० जनाको रहने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै