होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाको अध्यक्षमा पुनः हरीबहादुर रोकाया विजयी
समाचार

गौमुल गाउँपालिकाको अध्यक्षमा पुनः हरीबहादुर रोकाया विजयी

  • नागरिक रैबार
गौमुल गाउँपालिकाको अध्यक्षमा पुनः हरीबहादुर रोकाया विजयी

नागरिक रैबार/बाजुरा २ जेठ।गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरीबहादुर रोकाया विजयी भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका रोकाया पुनः गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । गाउँपालिकामा पुःन अध्यक्षमा दोहोरीएका रोकाया नेकपा एमाले जिल्ला कमिटी बाजुराका उपसचिव समेत हुन् ।

यस्तै उपाध्यक्षमा एमालेकै सीता थापा पुनः विजयी भएकी छन् । गाउँपालिकामा रहेका ६ वटै वडा जितेर पालिका नै एमालेमय बनेको छ ।
एमालेले ०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडा जितेको थियो भने २ नम्बर वडामा भने पराजित भएको थियो । यसपटक भएको निर्वाचनमा एमालेले गाउँपालिकाका ६ वटै वडासहित अध्यक्ष उपाध्यक्ष जितेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार