होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ६ को वडा अध्यक्ष एमालेका खड्का विजयी
समाचार

बडीमालिका ६ को वडा अध्यक्ष एमालेका खड्का विजयी

  • नागरिक रैबार
बडीमालिका ६ को वडा अध्यक्ष एमालेका खड्का विजयी

नागरिक रैबार/बाजुरा २ जेठ । बडीमालिका नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा एमालेका कृष्ण बहादुर खड्का विजयी भएका छन् । खड्काले ६ सय २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका धन थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन् । यस अघि ०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । निवर्तमान मेयर पदम बडुवालको गृह वडा हो ।

बडीमालिका नगरपालिका ६ को मत परिणाम

नेकपा एमाले 

विज्ञापन

मेयर: ५९२

उपमेयर: ६१६

नेपाली काँग्रेस

मेयर:४४५

उपमेयर:४५८

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै