होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ५ को वडा अध्यक्षमा एमालेका धर्मपाल मिजार विजयी
समाचार

बडीमालिका ५ को वडा अध्यक्षमा एमालेका धर्मपाल मिजार विजयी

  • नागरिक रैबार
बडीमालिका ५ को वडा अध्यक्षमा एमालेका धर्मपाल मिजार विजयी
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट
नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार धर्मपाल मिजारले २४५ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम नेपाली काग्रेसर नेकपा माओबादी केन्द्र सत्तारुढ गठबन्धनका प्रतिदन्दी दल बहादुर साउँदले २०७ मत ल्याएर पराजीत भएका छन ।
बडीमालिका नगरपालिका वडा नं ५ मा मतपरिणाम ताजा अपडेट
एमाले
मेयर – २५२
उप मेयर – २४४
वडा अध्यक्ष – २४५ विजयी
काँग्रेस
मेयर – २००
उपमेयर – २१३
वडा अध्यक्ष – २०७ पराजित
अहिलेसम्म
एमाले
मेयर १६०८
उपमेयर १५२८
काँग्रेस
मेयर १३५१
उपमेयर १४४२

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार