समाचार
मार्तडीमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड सूरु (तस्विरसहित)
नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आजबाट सदरमुका मार्तडीमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा उक्त प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा […]