होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
Breaking News

बडीमालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

  • नागरिक रैबार
बडीमालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

नागरिक रैबार/बाजुरा २ चैत। बाजुराकाे बडीमालिका नगरपालिका-९ कि एक जना गर्भवति महिलाकाे हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

शुक्रबार जिल्ला अस्पताल बाजुरामा गर्भवती हुन नसकेपछि साेहि वडाका सन्जय विककी श्रीमती अन्दाजी  २२ वर्षिया सम्झना सुनारलाई  हेलिकप्टर मार्फत उद्वार गरिएको हाे ।

अस्पतालमा सुत्केरीकाे अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

विज्ञापन

गर्भवति महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको हाे ।

बिहीबार मात्रै  जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर बच्चा जन्माएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्कालाइई पनि हेलिप्टर बाट उद्धार गरेर पठाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार